
स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आइतबार हुने स्ववियू निर्वाचनमा सहयोग गर्न अपिल गरेको छ । शनिबार त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले विज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् । अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न सबैसँग आग्र गरेका छन् । अधिकारीले…