मौसम परिवर्तनसँगै कोरोना संक्रमित बढे, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं । सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट सुरु भएको कोरोना (कोभिड १९) भाइरसले विश्व व्यापी रूपमा महामारी नै फैलायो । अझै पनि कोरोनाको त्रास हटेको छैन । सुरुदेखि नै कोरोनाले रूप परिवर्तन गर्दै आएको छ । विश्वमै स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक, मानसिक रूपमा ठुलो क्षति पुर्‍याउने गरी फैलिएको कोभिडबाट कुनै पनि देश अछुतो…

Read More

लुँ स्वां फाउण्डेशन अफ नेपालको आयोजना तथा नेपाल लाईफ सर्पोट फाउण्डेशन र हेल्थ एक्सचेन्ज नेपालको सहकार्यमा १ दिने सिपिआर तालिम सम्पन्न।

काठमाडौ :-  लुँ स्वां फाउण्डेशन अफ नेपालको आयोजना तथा नेपाल लाईफ सर्पोट फाउण्डेशन र हेल्थ एक्सचेन्ज नेपालको सहकार्यमा १ दिने सिपिआर (Cardio Pulmonary Resuscitation), AED Training, Respiratory Airway Management, Choking तालिम सम्पन्न भएको छ । दक्षिणाकाली नगरपालिका भित्र रहेका सरकारी विद्यालयमा कार्यरत स्वास्थ्य विषयका शिक्षकहरुलाई सिपिआर सम्बन्धि तालिम दिई विद्यालयमा कुनै श्वासप्रश्वास सम्बन्धि समस्या भएमा…

Read More

नेपालमा आत्महत्या गर्ने बढ्दै

काठमाडौँ । नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो रूपमा बढिरहेको तथ्याङ्क देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा यस्तो तथ्याङ्क पेस गरिएको हो ।पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दो रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पेस गरेका हुन् । तथ्यांकअनुसार आर्थिक…

Read More

हात्तीपाइलेका बिरामी भेटिएपछि लमजुङमा औषधि वितरण अभियान सुरु

लमजुङ । लमजुङ जिल्लाका आठवटै पालिकाबाट हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरुवात भएको छ ।जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागु भएको थियो तर केहि पालिकाहरुमा अझै पनि हात्तीपाइले रोगका बिरामीहरू देखिएकोले यस पटक औषधी खुवाइएको हो ।लमजुङमा यस वर्ष १४ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो ।…

Read More

आजको राशीफल यस प्रकार रहेको छ – २०७७ साल मंसिर ४ गते

आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।     मेष Aries विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।   वृष Taurus आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ।   मिथुन Gemini…

Read More

नहाय–खाय विधिसँगै छठपर्व शुरु गरिँदै

दीपावली पर्व सकेर मैथिलले अब लोकआस्थाको पर्व छठ व्रत विधि शुरु गर्दैछन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भातृद्वितीया पनि भनिने भाइटीका) दीपावली (यमपञ्चक) सम्पन्न भएसँगै मैथिल (मिथिलाका बासिन्दा) आज बुधबारदेखि श्रद्धा र निष्ठापूर्वक मनाइने पर्व छठ व्रत शुरु गर्न लागेका हुन् । व्रत विधिअनुसार आज पहिलो दिन बर्तालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् ।…

Read More

मिथिलामा धनतेरस मनाइँदै

यमपञ्चकको पहिलो दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा धनतेरस मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशी तिथिको सायंकालमा घरमा लक्ष्मी स्थापना गरी मनाइने परम्पराको धनतेरस पर्व प्रदेश–२ का मिथिला क्षेत्रमा पर्ने सबैजसो जिल्लामा आज साँझ लक्ष्मीको पूजाराधना गरी दीपावली पर्व शुरु गर्न लागिएको हो । साँझ कात्तिक कृष्ण त्रयोदशी पर्ने र यो तिथि रातभरी रहने भएको हुँदा धनतेरस…

Read More

हुलाकीदेखि जिल्लाका अधिकांश सडक दयनीय

जिल्लाका अधिकांश ग्रामीण सडक धुलाम्मे हुँदा चाडपर्वका समयमा गाउँघर फर्किने यात्रुले सास्ती पाएका छन् । लामो समयदेखि जीर्णावस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडक आवतजावत गर्नै मुश्किल पर्ने गरी धुलाम्मे भएका छन् । यसबाट पैदल यात्रीका साथै सवारी साधनमा यात्रा गर्ने यात्रीहरु मारमा परेका छन् । ञजिल्लाको पूर्वपश्चिम हुलाकी सडक, चन्द्रनगर, ब्रह्मपुरी हुँदै सदरमुकाम मलंगवासम्म पुग्ने…

Read More