युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ। नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेडथमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले कीर्तिमानी लक्ष्य पाएको थियो कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले…

Read More

नेपाल र युएईबीचको खेल अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् । नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । लिग २ मा नेपाल…

Read More

फागुन २९ अर्थात् नेपाली फुटबलको कालो दिन..

२०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदाैडमा परि ७१ जना खेलप्रेमीले ज्यान गुमाए । वि.सं. २०४४ साल फागुन २९ गते करिब ३० हजार दर्शक क्षमता भएको दशरथ रंगशाला फुटबल प्रेमीले खचाखच भरिएको थियो ।  जहाँ जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा त्रिभुवन च्यालेन्ज शिल्ड उपाधीका लागि आमने सामने हुँदै थिए । फाइनल खेल हेर्न…

Read More

यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता

काठमाडौं । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ । हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । नेपालको घातक बलिङ आईसीसी विश्वकप क्रिकेट…

Read More

आसिफको शतकमा नेपालद्वारा पीएनजीलाई कीर्तिमानी लक्ष्य

काठमाडौँ । आसिफ शेखको शतकको सहयोगमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २९८ रनको कीर्तिमानी लक्ष्य दिएको छ।कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९ ओभरमा १ बलमा सम्पुर्ण विकेट गुमाएर २९७ रन बनायो । नेपालको एकदिवसीय क्रिकेटमा यो हालसम्मको धेरै योगफलहो । यो भन्दा…

Read More

नेपालको ब्याटिङलाई राहत दिँदै आउट भए सन्दीप

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत विदेशमा हुने अन्तिम सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पाँचौ विकेट गुमाएको छ । नेपालका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप २७ रन बनाएर आउट भए । उनले ४० बल खेलेर २७ रन बनाए ।…

Read More

यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । ‘आईसीसी मेन्स लिग टू’ अन्तरगर्त संयुक्त अरब इमिरेट्स (यूएई) जारी प्रतियोगिताको अन्तिम खेलमा घरेलु टोलीविरुद्ध नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले टस जिेतर ब्याटिङ रोजेसँगै नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको हो । ११ बजेट ४५ मिनेटदेखि सुरु हुने खेलमा घरेलु टोली यूएईले सुरुवाती ब्याटिङ गर्नेछ । यूएईमा जारी त्रिदेशीय…

Read More

ए डिभिजन लिगमा आज तीन खेल

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) तीन खेलहरू हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई खेल हुँदा एक खेल च्यासल मैदानमा हुनेछआज च्यासल मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । लिगमा पहिलो पटक प्रवेश गरेको…

Read More

नेपाललाई दोस्रो सफलता

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालले रन आउटका रुपमा दोस्रो विकेट लिएको हो । पीएनजीका सेसे बाउ १८ औं ओभरको तेस्रो बलमा ३२ रन बनाएर रन आउट भए । यसअघि नेपालका लागि सन्दीप लामिछानेले…

Read More

मछिन्द्रलाई केपी ओली कपको उपाधि

काठमाडौँ । मछिन्द्र फुटबल क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो ।खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गरेको छ । उपविजेता…

Read More