काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने प्रलोभनमा पारी ठगि गर्ने कार्यमा संलग्न रहेका ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटी गएको बिशेष प्रहरी टोलीले मिति २०७९/११/०७ गते अ.१४:०० बजेको समयमा जिल्ला काठमाण्डौ गोकर्णबाट दावा डुण्डुप तामाङ लाई नियन्त्रणमा लिई ठगि मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि प्रहरी बृत बौद्व, काठमाण्डौ पठाईएको।