पीएसजी र मोरक्कोका डिफेन्डर समेत रहेका अच्रफ हाकिमीलाई बलात्कारको आरोप लागेको छ। आरोपबारे प्रारम्भिक अनुसन्धान सुरु भएको BBC ले जनाएको छ। एक २४ वर्षीया महिलाले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई हाकिमी बलात्कार गरेको आरोप लगाएकी हुन !