
रसुवाका सबै पालिकामा हात्तीपाइले रोगको औषधी खुवाइँदै
रसुवा । रसुवाका पाँच वटै पलिकामा हात्तीपाइले रोगको औषधी खुवाइने भएको छ । यहीँ फागुन ११ गते अर्थात् भोलि (बिहीबार)देखि उक्त रोगको औषधी खुवाइने भएको हो ।सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने अभियानअन्तर्गत रसुवाको पाँच वटै गाउँपालिकामा भोलिदेखि औषधी खुवाइने भएको छ । जिल्ला स्वास्थ कार्यालय र स्थानीय सरकारको आयोजनामा हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउने…